‘मेरो श्रीमान यही हेलिकप्टरमा हुनुहुन्छ कि?’
नुवाकोटको बट्टारस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रको मूल गेट। बाहिर धुलो उडिरहेको छ, मानिसहरूको आउजाउ बाक्लो छ। तर, त्यहाँ एउटी महिला छिन् जसको आँखा न गेटबाट हट्छन्, न त रसुवाको पहाड छिचोल्दै आउने ती हेलिकप्टरबाट।उनको हातमा एउटा श्यामश्वेत फोटो छ। फोटोमा एकजना पुरुष छन्, टाउकोमा सेफ्टी हेल्मेट, आँखामा चश्मा र ओठमा हल्का मुस्कान। ती हुन्, ३९ वर्षीय कृष्णबहादुर अधिकारी। जो दुई महिनाअघ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







